वीरगंज : वीरगंज महानगरपालिकाले दुई जना अभिभावक नभएका र स्थायी ठेगाना बताउन नसक्ने बालिकाहरुको जन्मदर्ता बनाइ दिएको छ। अभिभावक नभएका बालबालिकाको हकमा राज्यले नै अभिभावकत्व ग्रहण गरी बालअधिकारको सुनिश्चिता गर्नु पर्ने व्यवस्था रहेकाले महानगरको विभिन्न निकायको समन्वयमा जन्मदर्ता बनाइएको हो।
८ वर्षीया आरती कुमारी र ७ वर्षीया सरस्वती कुमारीको वीरगंज…