काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पूर्वमन्त्री रूप ज्योतिविरद्ध पक्राउ पूर्जी जारी गरेको छ। उनले हाउजिङ निर्माण गर्ने भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख रुपै...