शिव शिखर सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा

काठमाडौँ – शिव शिखर बहुउेश्यीय सहकारीका सञ्चालक विरुद्ध ठगी अभियोगमा मुद्दा दायर भएको छ। बचत कर्ताको करोडौँ रुपैयाँमा उठाएर उनीहरुलाई फिर्ता नगरी ठगी गरेको अभियोगमा सिआइवीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। देशका विभिन्न भागमा शाखा कार्यालय स्थापना गरेर १० अर्ब रुपैयाँ संलकन गरेको छ। जसमध्ये बिहीबार जिल्ला सरकारी वकिल […]