बलिउड अभिनेत्री शिल्पा शेट्ठी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको मुद्दा परेको छ। पलपल इन्डियाका अनुसार मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा नीतिन बराई नामक व्यक्तिले शिल्पा र राजविरुद्ध ठगी तथा धोखाधडीको उजुरी दर्ता गराएपछि उनीहरूमाथि मुद्दा दर्ता भएको हो। उक्त व्यक्तिले उजुरीमा उल्लेख गरेअनुसार सन् २०१४ मा मेसर्स एसएफएल नामक कम्पनीको निर्देशक रहेकी शिल्पाका साथमा राज […]