बागमती प्रदेश डेंगुको उच्च जोखिममा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हीराचन्द्र के.सी.ले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गर्नुभएको छ । अनुरोधपत्रमा उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ […]

सम्बन्धित सामग्री

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुने

हेटौँडा– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे। प्रदेश राजधानी र संघीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा […]

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

बागमती प्रदेशमा विपद् सतर्कता : छैन पूर्वतयारी, बजेट जम्मा १० करोड

हेटौंडा : हरेक वर्षजस्तै बाढीपहिरो लगायत विपद् शुरू भइसकेका छन्। कतिपय जिल्लामा विपद्‌मा परेर केहीको ज्यान नै गइसकेको छ। बेपत्ता हुनेहरू र धनमाल गुमाउनेहरू बढिरहेका छन्‌।बागमती प्रदेश विपद् उच्च जोखिममा छ। यस प्रदेशको केही जिल्लामा हरेक वर्ष विपद्जन्य घटनाबाट निकै संख्यामा जनधनको क्षति हुने गरेको छ। त्यसमा सिन्धुपाल्चोक पहिलो नम्बरमै रहेको छ।यस वर्ष पनि सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउँदा ठूलो मात्रामा धनको क्षति भएको छ भने धेरै मानिसहरू बेपत्ता भएका छन्। वर्षैपिच्छे यस

हेटौँडामा बजार डुल्छन् संक्रमित, हेल्थ डेक्स भन्छ- भयावहको खतरा बढ्यो

कोरोना महामारीको दोस्रो लहरले देश नै संक्रमणको उच्च जोखिममा छ । देशका सात प्रदेशमध्ये कोरोना संक्रमणबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित बनेको छ

डेङ्गुको उच्च जोखिममा बागमती

गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।