लिभरपुल च्याम्पियनस लिगको नकआउट चरणमा

काठमाडौं । मोहम्मद सालाहले च्याम्पियन्स लिगमा गोल गर्नेक्रमलाई जारी राखेको खेलमा लिभरपुलले बुधबार राति आयाक्सलाई ३–० ले हराउँदै प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गरेको छ ।  अघिल्लो साता सबैभन्दा कम अन्तरालमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएका सालाहले पछिल्लो चार च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन् । गएराति सालाहले ४२औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको...

सम्बन्धित सामग्री

अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर […]

युरोपा लिगको अन्तिम १६ मा लिभरपुल

लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा […]

लिभरपुल नकआउट चरणमा प्रवेश

इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग: लिभरपुल नकआउटचरणमा, नापोलीको लगातार पाँचौ जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुल नकआउटचरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले आयक्सलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो। समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा लिभरपुलले डच क्लबमाथि सहज जित निकाल्दा समूहकै अर्को खेलमा नापोलीले लगातार पाँचौ खेलमा जित निकाल्दै शीर्ष स्थानमा कायम रह्यो। लिभरपुललाई जित दिलाउन मोहमद […]

आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ। समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए। जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ […]

च्याम्पियन्स लिगः लिभरपुल नकआउट चरणमा प्रवेश

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले डच क्लब आयाक्सलाई ३-० गोलले पराजित गर्न सफल भएको छ । उक्त जितसँगै लिभरपुल नकआउट चरणमा पुगेको छ ।

च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख […]

शतप्रतिशत जित निकाल्दै लिभरपुल नकआउट चरणमा, एसी मिलान बाहिरियो

समूह चरणका सबै खेलमा जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

एट्लेटिकोलाई हराउँदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो […]