एट्लेटिकोलाई हराउँदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो […]

सम्बन्धित सामग्री

अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर […]

लिभरपुल च्याम्पियनस लिगको नकआउट चरणमा

काठमाडौं । मोहम्मद सालाहले च्याम्पियन्स लिगमा गोल गर्नेक्रमलाई जारी राखेको खेलमा लिभरपुलले बुधबार राति आयाक्सलाई ३–० ले हराउँदै प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गरेको छ ।  अघिल्लो साता सबैभन्दा कम अन्तरालमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएका सालाहले पछिल्लो चार च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन् । गएराति सालाहले ४२औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको...

आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ। समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए। जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ […]