हेटौंडा । विद्यालयमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिक्षक किरण पाण्डेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार विद्यालयका तीनजना छात्राले आफुलाई अभद्र व्यवहार गरेको भनी शिक्षक पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर