अभद्र व्यवहार कसुरमा ६ जना पक्राउ

दैलेख : दैलेख प्रहरीले अभद्र व्यवहार कसुरमा ६ जनालाई पक्राउ गरेको छ।माघ १३ गते दुल्लु नगरपालिका–९ मा कार्यरत वडा सचिव रत्नाकुमारी गिरीसँगै सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार वडा कार्यालयमा कामकाज गरिरहेको अवस्थामा वडा सचिव र सामाजिक परिचालकलाई अभद्र व्यवहार गरी मोसो दल्न खोज्ने लगायतका काम गर्ने ६ जनालाई पक्राउ गरिएको बताए।पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ बस्ने २५ वर्षीय

सम्बन्धित सामग्री

पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

वालिङ । प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । […]

स्याङ्जामा पाइलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

प्रभु हेलिकाेप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  बिहीबार

नवलपुरमा प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ

काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले...

सब–इन्जिनियरमाथि अभद्र व्यवहारको आरोपमा ६ जना पक्राउ

सोलुखुम्बु : सब–इन्जिनियरलाई मोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुमा कार्यरत सब–इन्जिनियर पवनकुमार यादवलाई सोमबार अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सोलुखुम्बुले प्रहरीले जनाएको छ।घटनापछि फराहर रहेका उनीहरूलाई सदरमुकाम आसपासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।प्रहरी निरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय माधव राईसहित अन्य ५ ज