प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् । सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालासहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको ह

सम्बन्धित सामग्री

मापसे गरेर प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति पक्राउ

पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई […]

सादा पाेसाकमा खटिएका प्रहरी हाैँ भन्दै अभद्र व्यवहार गर्ने २ जना पक्राउ

अर्घाखाँची – अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले जानकारी दिनुभयाे ।  उनीहरूले सन्धिखर्क नगरपालिकाकाे बसपार्क क्षेत्रमा रक्सी खाएर त्यस वरपरका होटल तथा पसलमा प्रहरी हौँ भन्दै जाँच गर्ने गरेका थिए । साथै उनीहरूले स्थानीयवासीलाई ड...

प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

भक्तपुर,८ साउन । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको […]

प्रहरीमाथि अभद्र व्यवहार गर्दां…

सुनसरी, २६ बैशाख । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका–९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् । अस्थाई प्रहरी पोष्ट सम्बला […]