ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौँ– मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङ क्रममा उनीहरुले प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन् । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल रहेका […]

सम्बन्धित सामग्री

सल्लाघारीमा रुखले किच्दा तीन जनाको मृत्यु

काठमाडौं।सन् २०२३-२०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ।सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु हँदा १२ जना घाइते भएका छन्।भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ परेका छन्।दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ र पाकिस्तानी सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने घोषणा गरेको छ।

भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको गर्ने दुईजना पक्राउ

काठमाडौं । भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ छन् । गएराति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ...

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौं । भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–६, सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिकाका २५ वर्षीय बाबुराम कोइरालासहित दुईजना छन् ।  मादकपदार्थ सेवन गरी बा३९प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ...

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना समातिए

ललितपुर । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२, धोबीघाट