सहायकरथी सिलवाल सैनिक प्रवक्ता

नेपाली सेनाको प्रबक्तामा सहायकरथी नारायण सिल्वाल तोकिएका छन् । सिलवालले सूचना तथा जनसम्पर्क निर्देशनालयमा बिहीवार कार्यभार ग्रहण गरेका छन् । उनी यसअघि बालाजुस्थित सेनाको १ नम्बर बाहिनीपतिका रुपमा कार्यरत थिए...

सम्बन्धित सामग्री

फेरिए सैनिक प्रवक्ता

३ वैशाख, काठमाडौं । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख एवं प्रवक्ता फेरिएका छन् । सैनिक मुख्यालयले सहायक रथी गौरवकुमार केसीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता कृष्णप्रसाद …

सेना नेपाली माटो र मुटुलाई जोड्ने अभियानमा छः सैनिक प्रवक्ता

काठमाडौं, ६ फागुन । आज नेपाली सेनाले आफ्नो स्थापनाको २६० औं वार्षिकोत्सव भव्य र उल्लासपूर्वक मनाउँदै छ । महाशिवरात्रि तथा राष्ट्रिय सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरिँदै छन् । नेपाल राष्ट्र एकीकरणका बेला ५ वटा कम्पनी स्थापना भएर संगठित रुप लिएको नेपाली सेनाले आजको विशेष समारोहमा सेनाकी परमाधिपति राष्ट्रपतिको प्रमुख आथित्य तथा […]

सैनिक हिरासतमा राखिएका उपरथी शाहीलाई अस्पताल भर्ना गरियो

स्वास्थ्यमा समस्या देखिएपछि उपरथी शाहीलाई छाउनी अस्पतालमा भर्ना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक प्रवक्ता फेरिए : सन्तोषवल्लभको ठाउँमा नारायण सिलवाल

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । जंगी अड्डाले सोमवार ठूलो संख्यामा सैनिक अधिकारीहरुको सरुवा गर्ने क्रममा सैनिक जनसम्पर्क निर्देशनालयको प्रमुखमा सिलवालको सरुवा भएको हो । यसअघिका सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएका छन् । हाल बालाजुस्थित एक नम्बर बाहिनीपति रहेका सिलवालले प्रवक्ताको जिम्मेवारी सम्हाल्न अझै […]

नेपाली र भारतीय सेनाले संयुक्त सैन्य अभ्यास गर्ने

अभ्यास सूर्यकिरणको १५ औ संस्करण हुन लागको र त्यसका लागि ३ सय सैनिक भारत जाने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

सेनाको अधिकृत क्याडेटको नतिजा प्रकाशित (सूचीसहित)

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाकै कपाल काट्ने (केशकर्तक) पदबाट अवकाश पाएका सुरिन्दर ठाकुरकी छोरीले पनि अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएकी छिन् ।

सैनिक गुप्तचरी नौलो र अनौठो विषय होइन : सैनिक प्रवक्ता पौडेल

१४ फागुन, काठमाडौं । नेपाली सेनाले गुप्तचरी संयन्त्र विस्तार गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक र महत्वपूर्ण काम भएको बताएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रभावकारी सूचना संयन्त्र भएमा राष्ट्रिय सुरक्षामाथिको खतराहरुको आकलन गर्न र त्यसअनुसारको …

सैनिक प्रवक्ता फेरिए, नयाँ प्रवक्तामा विज्ञानदेव पाण्डे

काठमाडौं । जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल)...