सैनिक प्रवक्ता फेरिए : सन्तोषवल्लभको ठाउँमा नारायण सिलवाल

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । जंगी अड्डाले सोमवार ठूलो संख्यामा सैनिक अधिकारीहरुको सरुवा गर्ने क्रममा सैनिक जनसम्पर्क निर्देशनालयको प्रमुखमा सिलवालको सरुवा भएको हो । यसअघिका सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएका छन् । हाल बालाजुस्थित एक नम्बर बाहिनीपति रहेका सिलवालले प्रवक्ताको जिम्मेवारी सम्हाल्न अझै […]