सैनिक गुप्तचरी नौलो र अनौठो विषय होइन : सैनिक प्रवक्ता पौडेल

१४ फागुन, काठमाडौं । नेपाली सेनाले गुप्तचरी संयन्त्र विस्तार गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक र महत्वपूर्ण काम भएको बताएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रभावकारी सूचना संयन्त्र भएमा राष्ट्रिय सुरक्षामाथिको खतराहरुको आकलन गर्न र त्यसअनुसारको …

सम्बन्धित सामग्री

सेना नेपाली माटो र मुटुलाई जोड्ने अभियानमा छः सैनिक प्रवक्ता

काठमाडौं, ६ फागुन । आज नेपाली सेनाले आफ्नो स्थापनाको २६० औं वार्षिकोत्सव भव्य र उल्लासपूर्वक मनाउँदै छ । महाशिवरात्रि तथा राष्ट्रिय सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरिँदै छन् । नेपाल राष्ट्र एकीकरणका बेला ५ वटा कम्पनी स्थापना भएर संगठित रुप लिएको नेपाली सेनाले आजको विशेष समारोहमा सेनाकी परमाधिपति राष्ट्रपतिको प्रमुख आथित्य तथा […]

सैनिक हिरासतमा राखिएका उपरथी शाहीलाई अस्पताल भर्ना गरियो

स्वास्थ्यमा समस्या देखिएपछि उपरथी शाहीलाई छाउनी अस्पतालमा भर्ना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा मंगलबार नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उमेर हदका कारण शाही बुधबारदेखि अनिवार्य अवकासमा जाँदैहुनुहुन्छ । शाहीले सेनाबाट […]

सहायकरथी सिलवाल सैनिक प्रवक्ता

नेपाली सेनाको प्रबक्तामा सहायकरथी नारायण सिल्वाल तोकिएका छन् । सिलवालले सूचना तथा जनसम्पर्क निर्देशनालयमा बिहीवार कार्यभार ग्रहण गरेका छन् । उनी यसअघि बालाजुस्थित सेनाको १ नम्बर बाहिनीपतिका रुपमा कार्यरत थिए...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्... The post धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो appeared first on Purbeli News.

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

सैनिक प्रवक्ता फेरिए, नयाँ प्रवक्तामा विज्ञानदेव पाण्डे

काठमाडौं । जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल)...