ताप्लेजुङका चार हिमाली गाउँको मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने भनिए पनि अन्ततः बोकेर लगिएको छ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार फक्ताङलुङ गाउँपालिका–७ को याङ्मा र ओलाङचुङगोला, सोही गाउँपालिकाको वडा नम्बर ६...
४ मंसिर, काठमाडौं । मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन सुरु गरिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदछ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर […]
काठमाडौं महानगरपालिकाको बाल्मिकी केन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै गणनाको लागि सो केन्द्रको मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ । कडा सुरक्षाका बीच मतपेटिका सभागृह पु¥याइएको हो ।...
नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणनाका लागि आवश्यक प्रक्रिया थालनी भएको छ । सभापतितर्फ मत खसालिएको ट्याङ्की (मतपेटिका) सिलबन्दी गरेर मतगणनास्थलतर्फ पठाउन थालिएको छ ।
मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । यस्तै अन्य पदको मतपेटिका भने पार्टी कार्यालय सानेपामा पठाइनेछ ।
सभापतिको मतगणना ४ स्थानमा गर्ने तयारी भएको छ भने त्यसका लागि करिब ६० जनाजति जनशक्ति आवश्यक पर्ने निर्वाचन समितिका एक अधिकारीले बताए । काँग्रेसमा करिब १२ घण्टा लामो मतदान भएपछि मत खसाल्ने क्रम सकिएको हो ।
&nbs...