ताप्लेजुङका हिमाली गाउँमा हेलिकोप्टर नआएपछि बोकेरै लगियो मतपेटिका

ताप्लेजुङका चार हिमाली गाउँको मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने भनिए पनि अन्ततः बोकेर लगिएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार फक्ताङलुङ गाउँपालिका–७ को याङ्मा र ओलाङचुङगोला, सोही गाउँपालिकाको वडा नम्बर ६...

सम्बन्धित सामग्री

दुर्गम क्षेत्रको मतपेटिका ल्याउन हेलिकोप्टर नपठाउँदाको समस्या

उत्तरी ताप्लेजुङका ४ दुर्गम मतदान केन्द्रको मतपेटिका सोमवार मध्यराति वा मंगलवार बिहान सम्ममा मात्र सदरमुकाम फुङलिङ ल्याइने भएको छ।...

दुर्गम क्षेत्रको मतपेटिका ल्याउन हेलिकोप्टर नपठाउँदाको समस्या

उत्तरी ताप्लेजुङका ४ दुर्गम मतदान केन्द्रको मतपेटिका सोमवार मध्यराति वा मंगलवार बिहान सम्ममा मात्र सदरमुकाम फुङलिङ ल्याइने भएको छ।...

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो । सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, […]

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

सुर्खेत– मङ्सिरका हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ । उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो ।  हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर […]

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएर मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।...

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ । मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएका मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याएका ती जिल्लामा मतदानपछि […]

मतपेटिका ल्याउन तीन दिन पैदल

चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटीका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अति […]

कालापानीमुनिको गाउँमा सकिन लाग्याे मतदान, मतपेटिका लिन हेलिकोप्टर भोलि जाने

दार्चुलाको व्याँस गाउँपालिकाको छाङरु र तिङ्करको मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर भाेलिमात्रै जाने भएकाे छ ।