काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन् । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ । अर्का एकजना युवा […]