पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ बर्षिय अविनाश राजभर रहेका छन् । उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ । बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना