बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली लागेर एक युवा घाईते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी […]
The post लुटेरा समुहको गोली लागेर युवक घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.