रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गर्दै मारियुपोलको शहरी क्षेत्र नियन्त्रण लिएको दाबी

रुसको रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ। ‘रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गर्यो,’ मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा उल्लेख गरेको छ । दिएका छन्। यसैगरी पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनवर्गीय संगठन र मोर्चाको भूमिकाप्रति असन्तुष्टी जनाएका छन्। अर्थमन्त्री प्रकाशशरण महतलाई अर्थतन्त्रका सबै सूचकहरु सुधार उन्मुख रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले देशका खेलाडीहरुलाई विदेशीनुबाट रोक्नुपर्ने बताएका छन्। माओवादी केन्द्रले शहरी क्षेत्र र तराई–मधेसमा विशेष अभियान चलाउने निर्णय गरेको छ। सरकारले देशभरका स्थानीय तहसँग सम्पूर्ण सार्वजनिक र सरकारी जग्गाको विवरण माग गरेको छ।

उपत्यकाको सार्वजनिक यातायात प्राधिकरणले थाल्यो काम

२८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि बनेको ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ले काम थालेको छ । ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन— २०७९’ ले उपत्यकाको सार्वजनिक यातायात सुधारमा काम गर्ने गरी परिषद् र प्राधिकरणको प्रावधान गरेको थियो । परिषद्को पहिलो बैठक बिहीबार बसेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख […]

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर

प्रदेश १ को शहरी क्षेत्रमा कोरोना संक्रमण दर उच्च

केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दर उच्च वृद्धि भएको छ । त्यसमा पनि सघन शहरी क्षेत्र मोरङ, सुनसरी र झापामा दिनहुँ उच्च दरमा संक्रमित बढ्ने क्रम जारी छ । मोरङ जिल्लामा पछिल्लो एक सातामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्ला रेड जोनमा परेका छन् भने झापामा पनि संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् । त्यसमा पनि प्रदे

प्याब्सन अध्यक्ष भन्छन्- सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय खोलेनौं

३० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको विद्यालय प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश […]

जीतपुरसिमरामा तीन महिनादेखि फोहोर नउठ्दा फैलियो दुर्गन्ध

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापा

कौशीमा फलाउनुस् रसिलो कागती, यस्ता छन् विशेषता युरेका जातको कागती

कोशीमा फूलहरुसँगै पछिल्लो समय तरकारी फलफूल लगाउने प्रचलन बढ्दै गएको छ । बढ्दो शहरी क्षेत्र तथा जमिनको पँहुच कम भएकाहरुका लागि कौशी खेती भरपर्दो विकल्प

धरानका सामुदायिक तथा निजी विद्यालयले पालना गरेनन् सरकारको निर्णय

७ वैशाख, सुनसरी । धरान उप-महानगरपालिकाको सामुदायिक तथा निजी विद्यालयहरुमा मंगलबार पनि भौतिक उपस्थितिमा पढाइ भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यकाका, धरान लगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । धरानमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएकोले विद्यालयहरु बन्द नभएको संस्थागत विद्यालयहरुको संगठन प्याब्सन तथा एन प्याब्सनको संयुक्त […]

अस्ट्रेलियामा 'असाधरण वर्षा' का कारण बाढी : हजारौंलाई गरियो स्थानान्तरण

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढीका कारण हजारौं व्यक्तिलाई स्थानान्तरण गरिएको छ। बीबीसीका अनुसार करिब १८ हजार जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्‍याइएको छ। केही दिनदेखि सिड्नी र क्विन्सल्यान्डमा अत्याधिक वर्षा भएसँगै नदीमा पानीको बहाब बढेको हो। जसकारण शहरी क्षेत्र डुबानमा परेको छ। दशकौंपछि अस्ट्रेलियामा बाढीको यस्तो प्रकोप देखिएको अधिकारीहरुले बताएका छन्।…