धरानका सामुदायिक तथा निजी विद्यालयले पालना गरेनन् सरकारको निर्णय

७ वैशाख, सुनसरी । धरान उप-महानगरपालिकाको सामुदायिक तथा निजी विद्यालयहरुमा मंगलबार पनि भौतिक उपस्थितिमा पढाइ भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यकाका, धरान लगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । धरानमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएकोले विद्यालयहरु बन्द नभएको संस्थागत विद्यालयहरुको संगठन प्याब्सन तथा एन प्याब्सनको संयुक्त […]