प्याब्सन अध्यक्ष भन्छन्- सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय खोलेनौं

३० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको विद्यालय प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश […]

सम्बन्धित सामग्री

एमसिसी सैनिक र सुरक्षाको विषयसँग जोडिनु हुन्न: अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीको विषय सुरक्षासँग जोडिन नहुने बताएका छन्।

‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’

डिल्लीराज ओझा, धनगढी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुरक्षाको कारण टियु क्रिकेट मैदानमा भारतलाई बोलाएर खेल्न नसक्ने अवस्था रहेको बताएका छन् । जिल्ला क्रिकेट संघ कैलालीको निर्वाचनको क्रममा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामी काठमाडौंको टियुमा पनि भारतलाई बोलाउन सक्दैनौं । किनभने त्यहाँ भीड व्यवस्थापन गर्न सकिदैन । युएई र स्कटल्यान्ड […] The post ‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’ first appeared on हाम्रो खेलकुद.

शान्ति सुरक्षाको माग गर्दै लेलिन मानव अधिकार आयोगमा

काठमाडौं, ६ असार । तत्कालीन माओवादी सशस्त्र युद्धमा बालसैन्यको प्रयोग भएको भन्दै सवोृच्च अदालतमा मुद्दा दर्ता गराएका लेलिन विष्टसहित नौ जनाले शान्ति सुरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले युद्धमा बाल सैन्यको प्रयोग गरेको र शान्ति प्रक्रिया पछि पनि उनीहरुको उचित व्यवस्थापन नगरेको भन्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध उजुरी

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध उजुरी परेको छ। गलत नियतले आफूलाई मध्यरातमा फोन गरेर भेट्ने प्रस्ताव गरेपछि एक महिला पत्रकारले बस्नेतविरुद्ध उजुरी दिएकी हुन्। बस्नेतले मध्यरातमा फोन तथा म्यासेज गरेर भेट्ने प्रस्ताव गरेर आफूमाथि हिंसा गरेको आरोपमा सुरक्षाको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएकी छिन्।उनले गत १८ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसपछि बस्नेतले उजुरी फिर्ता लिन दबाब दिँदै टेलिफोन गरेपछि उनले सूचना तथा सञ्चारमन्त्री रेख

जहाजको ढोकामै पुगेर एमाले अध्यक्ष ओलीको स्वागत

‘नियमले पहेँलो घेरा लगाएको ठाउँभन्दा भित्र जान मिल्दैन, तर कार्यकर्ताहरु जहाजको भर्याङ लागेको ठाउँसम्म पुगेको पाइयो, सुरक्षाको दृष्टिकोणले यस्तो गर्न मिल्दैन’ः बिमानस्थल प्रमुख सुरेश खनाल...

सामाजिक सुरक्षाको ४ वर्ष : चर्चा धेरै काम थोरै

काठमाडौं : १२ मंसिर २०७५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना तामझामका साथ सार्वजनिक गरे। देशमा सामाजिक सुरक्षाको चर्चा भएको चार वर्ष पूरा भयो तर चर्चा गरेअनुसार काम हुन सकेन।  यसरी भन्नुपर्दा चर्चा धेरै काम थोरै भएको देख्न सकिन्छ। सरकारले ल्याएको सुरक्षा योजनामा औपचारिक तथा अनौपचारिक दुबै क्षेत्रमा काम गर्ने सबैलाई समेट्न सकेको छैन। शुरुवाती चरणमा सबैलाई समेट्ने योजना बनाए पनि चार वर्षसम्म निजी क्षेत्रमा काम ग

आज चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेपाल आउँदै

काठमाडौँ । नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौँमा उत्रँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औँ जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । […]

नेपाल परिवार दलका अध्यक्ष ढकाल पनि रोपाईमा सरिक (भिडिओसहित)

काठमाडौं, १५ असार । आज राष्ट्रिय धान दिवस अथवा रोपाई महोत्सव । यस दिवसको अवसरमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि रोपाईमा सरिक भएका छन् । पार्टीका अध्यक्ष एकनाथ ढकालले आफूहरुले आवश्यक स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सांकेतिक रुपमा भएपनि परिवारका सदस्यहरुबीच धान रोपाईमा सरिक भएको र सिंगो देशका आम नेपाली किसान समुदायप्रति ऎक्यबद्धता ब्यक्त […]

शान्ति सुरक्षाको माग गर्दै व्यवसायीहरुले बुझाए ज्ञापनपत्र

जनकपुरधामका व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । धनुषाका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरूमा त्रासको वाता

पत्रकारको सुरक्षाको लागि आचार संहिता झन् महत्वपूर्ण : अध्यक्ष पोखरेल

काठमाडौं, असार २७ । पत्रकारिता क्षेत्रमा स्वनियमनकालागि पत्रकारहरुले जोड दिएको छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आइतबार आयोजना गरेको स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक कार्यक्रममा सहभागिहरुले स्वनियमनको भूमिकामा जोड दिएका हुन् । कोरोना महामारी जस्ता संकटमा अझ आचार संहितालाई पालना आवश्यक भएकोमा उनीहरुले जोड दिए । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सुरक्षाको […]