नेपाल बैंकर्स संघले सोमबार अपत्यारिलो रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८/७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ । जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको देखाइएको छ । तर, ६ दिनमा ६३ अर्ब रुपैयाँ कसरी बाहिरियो ? बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधि