बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भो

सम्बन्धित सामग्री

बाढीपीडित भन्छन् : यो वर्षको दसैँ दशा बनेर गयो

देउखुरी- लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका सामान हेर्दै थिए । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउँथ्यो । उनलाई पीडा कति छ भन्ने कुर...

डेंगुको जोखिममा रहेका बाढीपीडित भन्छन्- रातभर लामखुट्टे धपाउने मात्र काम हुन्छ

बाँके :  बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्।उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो रात, त्यसमाथि लामखुट्टेले सुत्नै दिँदैन, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ', उनले भनिन्।अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगु संक्र

तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिनुभयो । “पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल …

कालिकावासीले भोगेको पीडा : न सरकारले सुन्छ, न ठेकेदारले

तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।

तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा बाढीपीडित

दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ । उहाँसँग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षाै देखि दोदा बगिरहेको छ ।  बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो । बाढीबाट विस्थापित रानासंँग कमाइ खाने जग्गा बगेपछि मजदूरीबाहेक बाँच्नका लागि अर्को विकल्प छैन । दोदाको बाढीवाट विस्थापित रानासहितको परिवारलाई अर्को व्यवस्था नहुँदासम्मका लागि तत्कालीन समयमा भूमिसुधार, जिल्ला वन र जिल्ला प्रशासन कार्यालयले डिलाशैनी सामुदायिक वनमा बस्नका लागि अनुमति दिएका थिए । ‘‘जनताको हकहितका लागि भनी देशमा महत्वपूर्ण परिवर्तन भई शासन व्यवस्थासमेत फेरियो”, जीवनले गुनासो सुनाउनुभयो, “तर हाम्रा समस्या समाधानमा कसैले चासो नदिँदा पीडामाथि पीडा थपिँदै छ ।”     शुक्लाफाँटा नगरपालिकाको उक्त वन क्षेत्रमा झुप्रो टहरो बनाएर बसोबास गरिरहेका बाढीपीडित परिवार वर्षौँदेखि पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ ।  यस अवधिमा स्थानीय, सङ्घ र प्रदेशका निर्वाचन पनि सम्पन्न भई सबै तहले काम गरिरहे पनि आफूहरुको अवस्थाप्रति कसैको नजर नपुगेको गुनासो उहाँहरुको छ । ‘‘हरेक चुनावका समयमा मत माग्न आउने उम्मेदवार विजयी भएपछि कहिल्यै फर्केका छैनन्”, अर्का बाढीपीडित राजकुमार रानाले भन्नु भयो“नदीले दिउँसै घरसहितको जग्गा बगाएको त्यति बेलाको घटना पटकपटक स्मरण भइरहँदा राति निद्रा नपरेर अत्तालिन्छु ।”

राहत सूचीमा नपरेपछि बाढीपीडित थप पीडामा - Naya Patrika

गत सालको बाढीमा घरबारसहित धनमाल गुमाएका पीडितको नामसमेत बाढीपीडितको सूचीमा नपरेपछि जलेश्वर नगरपालिका–१ का स्थानीयलाई झन् पीडा थपिएको छ । बाढीले आफूहरूको घरबार पूर्णरूपमा क्षति पु¥याएको भए पनि राहत रकम...पूरा पढ्नुहोस् »

चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन :: Pahilopost.com

हरि बास्तोला  पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो।  चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्।  काठको खम्बा र बाँसको कपेटाले

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो, गासँबास छैन

नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी…

राप्ती बाढीपीडित भन्छन्- 'बल्ल पीडा सुन्ने मान्छे पायौं'

टेपरीकी मनसरी बाहुनले डुडुवा गाउँपालिका–१, नयाँबस्तीमा विस्थापित जीवन बिताउन थालेको चार वर्ष भयो। राप्तीको बाढीले घरजग्गा बगाएपछि उनको परिवार विस्थापित भएको थियो। यो अवधिमा उनले आफ्नो पीडा धेरै ठाउँमा सुनाउँदा पनि कसैले वास्ता गरेनन्।