चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन :: Pahilopost.com

हरि बास्तोला  पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो।  चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्।  काठको खम्बा र बाँसको कपेटाले

सम्बन्धित सामग्री

मिटरब्याजपीडितको गाँसबास २१ दिनदेखि सडकमै

पृथ्वी राजमार्गको कृष्णभीरमा सोमबार बिहान सबेरै महोत्तरी जिल्ला औरही नगरपालिका–१ की रामकली साह खुट्टा खोच्याउँदै मिटरब्याजपीडितको पैदल ‘न्याय मार्च’ मा लामबद्ध थिइन् । खाल्डाखुल्डी, धूवाँ, धूलो, सवारीसाधनको चापलाई छल्दै अघि बढ्न उनको हातमा लौरो थियो । र, उनको साथमा थिए– पूर्व काँकडभिट्टादेखि पश्चिमको कञ्चनपुरबाट आएका उनीजस्तै सयौं मिटरब्याजपीडित ।

सिन्धुलीमा विपद व्यवस्थापन अभ्यास

बाढी पहिरोको चपेटामा परेकाहरुलाई उद्धार तथा राहतका लागि तीन सुरक्षा निकायले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका छन् । बाढी पहिरोमा फसेकाहरुलाई उद्धार गरी प्राथमिक उपचार, गाँसबास गुमाएकाहरुलाई राहत तथा जीविकोपार्जनका लागि सहायतसम्बन्धी अभ्यास सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी मिलेर गरेका हुन् ।

सिन्धुलीमा विपद व्यवस्थापन अभ्यास

बाढी पहिरोको चपेटामा परेकाहरुलाई उद्धार तथा राहतका लागि तीन सुरक्षा निकायले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका छन् । बाढी पहिरोमा फसेकाहरुलाई उद्धार गरी प्राथमिक उपचार, गाँसबास गुमाएकाहरुलाई राहत तथा जीविकोपार्जनका लागि सहायतसम्बन्धी अभ्यास सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी मिलेर गरेका हुन् ।

गाँसबास माग्दै गमगढीका अग्निपीडित

गमगढीका छिरिङ तामाङ बुधबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भक्कानिए । ‘हाम्रो न खाने गाँस छ, न बस्ने बास नै,’ उनले भने, ‘आगोले सबै खरानी बनायो हामी कसरी बाँच्ने ?’ उनकी छिमेकी झोवा तामाङले पनि जसोतसो ज्यान बचाए पनि अरू केही बचाउन नसकिएको गुनासो पोखिन् । ‘पाल देउला कहाँ गाड्ने ?,’ उनले भनिन्, ‘नुन चामल दिए कहाँ बसेर खाने ?’ भएको एउटा घर पनि आगोले ध्वस्त बनाएपछि उनलाई अब कसरी परिवार पाल्ने भन्ने पिरलो छ । उनले चिसोमा बालबालिका बचाउन समस्या भएको गुनासो गरिन् ।

ताप्लेजुङ : आगलागी पीडितलाई राहत दिन सुरु

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा मङ्गलवार भएको आगलागीका कारण गाँसबास गुमाएका परिवारलाई राहत वितरण गर्न थालिएकाे छ ।  मेरिङदेन गाउँपालिकाले आगलागी पीडितका प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडासहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ ।  ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् । ५६ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार ...

दलाल

पसीना छुटाएर हरेक दिनको गाँसबास कपास जोडजाम गर्नु छ गौथली र माहुरीजस्तै दौडधूपमा मान्छे हरेक साँझ चक्रपथमा उभिएर स्वर सम्राट नारायण गोपाल बनेको शालिक हेर्ने फुर्सद किन जुर्दैन अचेल ।...

Nagarik News - Nepal Republic Media

घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा गर्छु म पनि ! गाँसबास देऊ हराभरा धरती तिमीजस्तै सहनशील बन्छु म पनि !ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा पढिलेखी असल मान्छे बन्छु म पनि !

कुरुवादेखि अलपत्रलाई खाना (तस्बिरसहित)

विराटनगर । अरुण न्यौपानेको घरमा गाँसबास छैन । बिहानै निस्किएका उनी अबेर रातमात्र घर पुग्छन् । अब त घरका

गुठी विधेयकले किसानका छोराकाे गाँस बास खोस्यो

काठमाडौँ । सत्तारुढ दल नेकपाका सांसद गगाां चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर किसानका छोरा छोरीको गाँसबास खोस्ने काम गरेको दाबी गर्नुभएको छ ...