उच्चस्तरीय राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डाै – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरूले आफै सार्वजनिक गरेका छन् ।  आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरूले शुक्रबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजन...

सम्बन्धित सामग्री

आज राष्ट्रिय शिक्षा दिवस,९०५ जनाले नेपाल विद्याभूषण र ४६ जनाले विद्यापदक पाउँदै

‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ।...

असोज २ मा राष्ट्रिय शिक्षा दिवस, पदकचाहिँ तयार भएन

२५ भदौ, काठमाडौं । पछिल्लो तीन वर्ष रोकिएको राष्ट्रिय शिक्षा दिवस यो वर्षदेखि मनाइने भएको छ । नेपाल विद्या भूषणका साथै नेपाल प्रविधि विद्याभूषण पाउनेहरुको नाम घोषणा हुनेछ । २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरिएको थियो । २०६२/६३ आन्दोलन सफल भएसँँगै राजाले शुरुवात गरेका धेरै कार्यक्रमहरु मनाउन छोडियो । २०६३ सालको […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,२२ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला […]

राष्ट्रिय शिक्षा दिवस मनाउने मितिमा अझै अन्योल

८ भदौ, काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय […]

शिक्षा क्षेत्रमा प्रविधि भित्र्याउने ‘वेद’लाई राष्ट्रिय आईसीटी पुरस्कार

शिक्षा क्षेत्रमा प्रविधि मिसाउने इन्ग्रेल्सको वेद राष्ट्रिय आईसीटी पुरस्कारबाट सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा देशको शिक्षा क्षेत्रमा प्रविधिको विकासमा वृद्धि गरेको भन्दै मन्त्रालयले इन्ग्रेल्स वेदलाई यो अवार्ड प्रदान गरेको बताइएको छ । वेद २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ ।

शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालबीच ‘सहकार्य आवश्यक’

काठमाडौँ – गुणस्तरीय सार्वजनिक शिक्षा प्रवर्द्धन तथा लगानी वृद्धिका लागि शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालले एकीकृत रूपमा सहकार्य र वकालत गर्नुपर्नेमा जोड दिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) को १२औँ वार्षिक साधारणसभाका अवसरमा भर्चुअल रुपमा शुभकामना दिँदै शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिई) का अन्तर्राष्ट्रिय अध्यक्ष रेफात सवाहले कोभिड १९ को महामारीले […]

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ।

यस्तो छ– कांग्रेसको राष्ट्रिय शिक्षा नीति

नेपाली कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी शिक्षा विभागका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले ६५ बुँदे उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा अबको पाँच वर्षभित्रमा माध्यमिक तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क तथा १० वर्षभित्रमा …