यस्तो छ– कांग्रेसको राष्ट्रिय शिक्षा नीति

नेपाली कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी शिक्षा विभागका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले ६५ बुँदे उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा अबको पाँच वर्षभित्रमा माध्यमिक तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क तथा १० वर्षभित्रमा …

सम्बन्धित सामग्री

कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव

विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ।

शिक्षक, प्राध्यापक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्छ : कांग्रेस

काठमाडौँ - नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीको प्रस्तावित राष्ट्रिय शिक्षा नीति प्रतिवेदन सार्वजनिक गर्दै विभागले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको हो । …