८ भदौ, काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय […]