प्राज्ञिक विद्यार्थी परिषदले १५ जिल्लाका दुई हजार पाँच सय २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने (भिडिओसहित)

काठमाडौं, २२ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ जिल्लाका दुई हजार पाँच सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १५ जिल्लाका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी गराएको हो । कार्यक्रममा उपस्थित परिषद्मा आवद्ध […]

सम्बन्धित सामग्री

नेविसंघ नेता विकद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]

प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण

नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो । संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई […]

पत्रकार चन्दद्वारा विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

डोटी । नेपाल टेलिभिजन डोटी सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका कार्यसमिति सदस्य एकेन्द्र चन्दले आफूले अध्ययन गरेको बडिकेदार गाउँपाकिलास्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । पत्रकार चन्दले न्यून आयस्तर भएका तथा आमा बुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक,कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका […]

संखुवासभाको दुर्गममा शैक्षिक सामाग्री वितरण

संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्लाको दुर्गम मकालु गाउँपालिकाका ८ वटा बढी विद्यालयका झण्डै एक हजार बालबालिकालाई पाठ्य सामाग्री, झोला, कापी, कलम र न्यानो कपडा […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]

रिलायन्स फाइनान्सद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं, २० मंसिर । रिलायन्स फाइनान्स वित्तीय संस्था लिमिटेडले रामेश्वरी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो । सामजिक, […]

शैक्षिक सामाग्री वितरण - Naya Patrika

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ स्थित श्रीदेवि आधारभूत निम्न माध्यमिक विद्यालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । चिल्ड्रेन जोय फाउण्डेशन नेपालले बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।...पूरा पढ्नुहोस् »