प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लामा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौं, ३ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण […]

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर प्लेटविरुद्ध पोखरामा पनि प्रर्दशन (फोटोफिचर)

काठमाडौं, २५ जेठ । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ । ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य देवी शेर्पालीको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर  र पृथ्वीनारायण क्याम्पस इकाईले आज पोखरामा विरोध प्रदर्शन गरेको हो । र्र्याली प्रदर्शन कार्यक्रम पृथ्वीनारायण क्याम्पस […]

प्राज्ञिककाे त्रिवि इकाई समिति पुनरगठन, संयाेजकमा सुरेन्द्र भट्टराई

काठमाडौं, २३ फागुन । सुरेन्द्र प्रसाद भट्टराईकाे संयाेजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुन: गठन भएको छ । साेमबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय पुस्तकालयमा आयाेजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईकाे संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय कार्यसमिति गठन गरेकाे छ । समितिमा त्रिवि संयाेजक सुरेन्द्र प्रसाद भट्टराई , सह-संयाेजक सुनिल पाण्डेय, सचिव अभिमन्यु पाैडेल, […]

विद्यार्थी परिषदद्वारा एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्न सुझाव

काठमाडौं, २३ फागुन । विद्यार्थी परिषदद्वारा एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्न सुझाव प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेशमा नै राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नाम राख्नका लागि संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश […]