हेल्पर केयरिङ सर्कलद्वारा मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

काठमाडौं, २९ मंसिर । हेल्पर केयरिङ सर्कलको आयोजनमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाको सल्लाहकार गणेश पौडेलको प्रमुख अतिथ्यमा बिस्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुटवल ११ ,न्यु दुर्गानगरमा श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा बोल्दै अध्यक्ष विश्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले […]