ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ स्थित श्रीदेवि आधारभूत निम्न माध्यमिक विद्यालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । चिल्ड्रेन जोय फाउण्डेशन नेपालले बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।...पूरा पढ्नुहोस् »
कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]
नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो । संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई […]
डोटी । नेपाल टेलिभिजन डोटी सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका कार्यसमिति सदस्य एकेन्द्र चन्दले आफूले अध्ययन गरेको बडिकेदार गाउँपाकिलास्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । पत्रकार चन्दले न्यून आयस्तर भएका तथा आमा बुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक,कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका […]
संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्लाको दुर्गम मकालु गाउँपालिकाका ८ वटा बढी विद्यालयका झण्डै एक हजार बालबालिकालाई पाठ्य सामाग्री, झोला, कापी, कलम र न्यानो कपडा […]
काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]
काठमाडौं, २० मंसिर । रिलायन्स फाइनान्स वित्तीय संस्था लिमिटेडले रामेश्वरी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो । सामजिक, […]