२ चैत, काठमाडौं । अष्ट्रेलिया युवा हिटर ज्याक फ्रेजर म्याकगुर्कले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडी ब्याक पेनका कारण प्रतियोगिताबाट बाहिरिएपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले फ्रेजरलाई मौका दिएका छन् । २१ वर्षीय उनी आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शनपछि […]