काठमाडौं– अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथिको आक्रमणलाई तीव्रता दिएको मानवअधिकारवादी संस्थाले जनाएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ पत्रकार तथा मिडियाहरुमाथि हुने हिंसात्मक घटनाको उजुरी दर्ता गर्न समेत समस्या उत्पन्न हुँदै आएको छ । ‘अफगानिस्तानमा समाचार संकलन गर्न निकै अप्ठेरो छ […]