अफगान फिल्म मेकर सारा करिमीको आग्रह

अफगान फिल्म मेकर सारा करिमीको आग्रह सार्वजनिक भएको छ। 

सम्बन्धित सामग्री

पाकिस्तानमा बन्द हुन थाले अफगान विद्यालय

लगभग १७ लाख विदेशी नागरिकहरू, मुख्यतया अफगानीहरूलाई देश निकाला गर्ने पाकिस्तानको निर्णयपछि, पाकिस्तानमा सञ्चालित अफगान बालबालिकालाई पढाउने विद्यालयहरू बन्द गरिएका छन्।विद्यालयहरू बन्द हुनुले मुख्य रूपमा पाकिस्तानमा अफगान केटीहरूलाई असर गरिरहेको छ किनकि यसले निकट भविष्यको लागि उनीहरूको शिक्षाको ढोका सधैँको लागि बन्द हुनेछ।यीमध्ये धेरै अफगान महिलाहरू अफगानिस्तान फर्कन बाध्य छन्, जहाँ तालिबान सरकारले उनीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ।पाकिस्तान सरकारले कानुनी हैसियतबिना देशमा बसोबास गर्

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार अवैध रुपमा पाकिस्तानमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय दुई मुलुकबीच तनाव बढ्दै जाँदा पाकिस्तानले अफगान शरणार्थीलाई स्वदेश फर्काउन लागेको हो । पाकिस्तानको अन्तरिम सरकारले अफगान शरणार्थीलाई […]

‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’

कराँची- पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् । कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् । अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न […]

अफगान महिलालाई बेवास्ता होइन, सहयोग गरौँ

मैले हालै एक अफगान शरणार्थीलाई रोममा भेटेकी थिएँ । तालिबानले अगस्ट २०२१ मा अफगान सरकारलाई ढाल्दै गर्दा उनी योग्यता प्राप्त डाक्टर बन्न महिना दिन मात्रै बाँकी थियो । उनकी दिदी विश्वविद्यालयमा दन्तचिकित्सा...

अफगान बालबालिकालाई मानवीय सहायताको आवश्यकता

१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको […]

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

अमेरिकाले आफ्नो देशमा रहेको अफगान दूतावास बन्द गरेर अफगान कूटनीतिज्ञहरूलाई दिइएको कुटनीतिक उन्मुक्ति खोसेको छ ।  यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्युयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्युजले जनाएको छ । अमेरिकामा रहेका अफगान कुटनीतिज्ञहरूलाई यस हप्ताको सुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो ।  अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसक...

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको अधिकार खोसिने

संयुक्त राज्य अमेरिकाले अफगान कूटनीतिज्ञहरूलाई वासिङ्टनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक अधिकार खोसेको जानकारी गराएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान...

अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ । अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए ।तिनीहरूले अन्...

अफगान शान्तिका लागि एक मात्र विकल्प : वार्ता

अफगान प्रशासन र तालिबान दुवैले सत्ता हातमा हुनु भनेको जनताको सेवक हुनु हो भनेर थाहा पाउन जरुरी छ   काबुलमा नियन्त्रण गर्नका लागि अफगान सरकार र तालिबान संघर्षरत छन् । तर, दुवैले...

अफगान सेनाको कारबाहीमा छ जना लडाकूको मृत्यु

एजेन्सी।अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ।सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ।सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ।