अफगान बालबालिकालाई मानवीय सहायताको आवश्यकता

१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको […]

सम्बन्धित सामग्री

दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

एजेन्सी । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् ।

भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग

काठमाडौं– मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ । २ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमअन्तर्गत ५० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने बाचा अनुसार भारतले अफगानिस्तानतर्फ खाद्य सामग्री पठाएको हो । ‘अफगान […]

अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण : राष्ट्रसङ्घ

काबुल – संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा […]

अफगानिस्तानलाई मानवीय सहयोग गर्नु सरकारको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ । अफगान नागरिकहरूलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “अफगानिस्तानमा चरम सङ्कट छ, …

बङ्गलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

बङ्गलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरूमार्फत सहयोग गर्ने भएको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

बङ्गलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

बङ्गलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरूमार्फत सहयोग गर्ने भएको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

५ पुस : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) परराष्ट्र मन्त्री परिषद्को १७ औँ असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन […]

अन्तर्राष्ट्रिय समुदायद्वारा अफगानिस्तानमा मानवीय सहायता सहयोग

काठमाण्डाै - अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेकाे छ । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो । इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताउनुभएको छ । इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई...

पाकिस्तानले अफगान तालिबानसँग सम्बन्ध बलियो बनाउने

पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन् ।पाकिस्तानको  विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै  मन्त्री  कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सह

अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता

काठमाडौँ– विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन् । वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा […]