कुशे गाउँपालिकामा घरै पिच्छे ज्वरोका बिरामी

कुशे गाउँपालिका–९ चौराटाका हरिभक्त सुनार बिरामी परेको एक साता बितेको छ । उनलाई ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँकै पम्फे विक पनि ज्वरोले थलिएका छन् । तर उनीहरुको कोरोना परीक्षण अझै हुन सकेको छैन ।

सम्बन्धित सामग्री

सोरु गाउँपालिकामा ज्वरोका बिरामी बढे

सोरु गाउँपालिका-४ तलीलिब्रु गाउँकी फूलमाया शाही चार दिनसम्म ज्वरोले थला परिन् । स्वास्थ्य संस्थाबाट औषधि ल्याएर सेवन गरेपछि बल्ल हिँडडुल गर्नसक्ने भएकी छन् ।

डोटीमा कोरोनासँगै भाइरल ज्वरो

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका&nda

जगरनाथपुरको एउटै वडाका १ सय ७३ जनामा ज्वरो [फलोअप]

घरैपिच्छे ज्वरो फैलिएको पर्साको जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि कोरोना परीक्षण थालिएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र सयौँभन्दा बढी ज्वरोका बिरामी देखिएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो ।

गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु

२७ वैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो । जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना […]

बढे भाइरल ज्वरोका बिरामीे

देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।” गाउँमा ज्वरो भाइरल रूपमा फैलिन था...