सोरु गाउँपालिकामा ज्वरोका बिरामी बढे

सोरु गाउँपालिका-४ तलीलिब्रु गाउँकी फूलमाया शाही चार दिनसम्म ज्वरोले थला परिन् । स्वास्थ्य संस्थाबाट औषधि ल्याएर सेवन गरेपछि बल्ल हिँडडुल गर्नसक्ने भएकी छन् ।

सम्बन्धित सामग्री

बढे भाइरल ज्वरोका बिरामीे

देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।” गाउँमा ज्वरो भाइरल रूपमा फैलिन था...