काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा गुल्मीका विभिन्न ग्रामीण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीयस्तरका सहकारीमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो। ग्रामीण भूभागमा बसोबास गर्नेहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको […]