ब्राजिल फुटबल टिमका कप्तान कासेमिरोले सम्पूण टिमनै ब्राजिलमा कोपा अमेरिका आयोजनको विपक्षमा रहेको बताएपछि कोपा अमेरिका आयोजनामा अन्योलता बढेको छ।
सहआयोजकबाट कोलम्बिया र आयोजकबाट अर्जेन्टिना राजनीतिक र कोभिड १९ महामारीका कारणबाट हटेपछि अन्तिम समयमा आएर ब्राजिलले प्रतियोगिता आयोजनाको जिम्मा पाएको थियो।
ब्राजिलका खेलाडीहरु प्रतियोगिताको आयोजनालाई लिएर सन्तुष्ट नभएको भन्ने समाचारहरु…