सरकार कमिसन एजेण्टहरुको घेराउमा पर्दा खोप आउन सकेन : जितेन्द्र देव

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा असफल भएको दाबी गरेका हुन्। अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु…