भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो । कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडक
नयाँ दिल्ली- भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलव ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो । यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको […]
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए । धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट
नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएक
अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।
हालैदेखि विदेशी कामदार आपूर्ति गर्दै आएका रोजगारदाता देशले ‘कोभिड खोप’ नलगाएका विदेशी कामदारलाई प्रवेशमा रोक लगाउन थालेपछि नेपाली कामदार मारमा परेका छन्