काठमाडौं । हरेक वर्ष १० फेब्रुअरीका दिन प्रणय सप्ताहको चौथो दिन अर्थात् ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ मनाइन्छ । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी वियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । […]