द बडी शपको नयाँ क्रिस्मस उपहार

द बडी शपले क्रिस्मसको अवसर पारेर उपहार योजना ल्याएको छ । द बडी शपको पहिलो सामुदायिक फेयर ट्रेड साझेदार टेडी एक्सपोर्ट्सले यस वर्ष पनि शत प्रतिशत प्राकृतिक जुटबाट बनेका उपहार पाउच सिर्जना गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

द बडी शपको नयाँ क्रिस्मस उपहार

काठमाडौं । द बडी शपले क्रिस्मसको अवसर पारेर उपहार योजना ल्याएको छ । द बडी शपको पहिलो सामुदायिक फेयर ट्रेड साझेदार टेडी एक्सपोर्ट्सले यस वर्ष पनि शत प्रतिशत प्राकृतिक जुटबाट बनेका उपहार पाउच सिर्जना गरेको जनाएको छ ।