भालुप्रति अमेरिकी राष्ट्रपतिको प्रेमका कारण मनाउन थालियो ‘टेडी डे’, कुन रङको टेडीको कस्तो मतलब ?

यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी बियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ ।