पूर्व प्रेमीले उपहारमा दिए ‘टेडी बियर’ : बिस्फोट हुँदा दुलहाको आँखा गुम्यो

 ‘राजेशले मेरी जेठी छोरीलाई मायाको नाममा सात वर्षसम्म धोका दियो । उनीहरुका छोरी पनि भए, तर उसले मेरी छोरीसँग बिहे गरेन । उसले उपहारमा टेडी बियर दिए, त्यसभित्र बम थियो ।’नवविवाहित छोरी सलमाका पति अर्थात् ज्वाइँ लतेशसँगको घटना सुनाउँदै हरिश दलवी भन्छन्, ‘उपहार खोल्नेबित्तिकै त्यो बिस्फोट भयो र मेरो ज्वाइँको दुबै आँखा गुम्यो, म अब के नै गर्न सक्छु... आफ्नो एउटा आँखा ज्वाईंलाई दिन सक्छु ।’विवाहको दोस्रो दिन उपहार खोल्ने क्रममा यो घटना भएको उनले बताए । यो टेडी बियर पनि उप

सम्बन्धित सामग्री

कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

काठमाडौं : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताए। बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उनले बताए। उद्धार टोलीले खानीबाट

सोमालियामा बम बिस्फोट हुँदा ९ को मृत्यु

एजेन्सी । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण विमानस्थलमा सामान्य क्षति पुगेको छ भने केही पेट्रोलपम्पहरु ध्वस्त भएका छन् । सोमालियामा हुने गरेका आतंकबादीका हमलामा केही महिनादेखि […]

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० को मृत्यु

एजेन्सी । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुको सरकारी कार्यालय अगाडी र ब्यस्त बजारमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् । राजधानी मोगादिशुमा पार्किङमा राखिएको कारमा पहिलो बिस्फोट हुँदा सार्वजनिक यातायातमा सवार […]

अफगानिस्तानको एक मस्जिदमा बिस्फोट हुँदा सातको मृत्यु, कम्तिमा ४० घाइते

काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् । शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने […]

ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको मृत्यु

सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको हो भने अन्य ७ जना घाइते भएका हुन् । मृतक ब्रिजमोहन […]

पाटनस्थित अक्सिजन उद्योगमा सिलिण्डर बिस्फोट हुँदा एकजनाको मृत्यु

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजनको सिलिण्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योगमा आज विहान १० बजे सिलिन्डर बिस्फोट भएको हो। बिस्फोटपछि प्रहरीको...

पाटनस्थित अक्सिजन उद्योगमा सिलिण्डर बिस्फोट हुँदा एकजनाको मृत्यु

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजनको सिलिण्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योगमा आज विहान १० बजे सिलिन्डर बिस्फोट भएको हो। बिस्फोटपछि प्रहरीको...

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएक

कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका छन् । क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो । […]

मंगलबजारमा ग्यास सिलिण्डर बिस्फोट हुँदा चारजनाको मृत्यु, दुईजना घाइते

काठमाडौँ – ललिपुरको मंगलबजारमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा चारजनाको ज्यान गएको छ । शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा  रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर बिस्फोट भइ आगलागी भएको प्रहरीले जनाएको छ । ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार चारजनाको शव निकालिएको र घटनामा घाइते भएका […]