अस्पतालमा रोबोटिक टेडी बियर

बिरामी अवस्थामा अस्पताल भर्ना हुनुपर्‍यो भने बालबालिकालाई थप तनाव हुन्छ । यस्तै अवस्थामा रोबोटिक टेडी बियर प्रयोग गरियो भने उनीहरूको तनाव कम हुन्छ । यससम्बन्धी अध्ययन पेडियाट्रिक जर्नलमा प्रकाशित छ ।