हेटौंडा : वाग्मती प्रदेशमा १२ लाख ५२ हजार ५३९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत प्रदेशका १५ महिनादेखि १५ वर्षमुनिका १२ लाख ५२ हजार ५३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिवार पत्रकार सम्मेलन…