ओलीको आरोपः गठबन्धनकै कारण जन्मसिद्धका सन्तानले नागरिकता पाउन सकेनन्

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनकै नेताका कारण जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट बञ्चित भएको आरोप लगाएका छन्। आफूले अध्यादेश ल्याउँदा त्यसविरुद्ध मुद्दा हालेर गठबन्धनकै नेताले नागरिकता दिनबाट रोकेको ओलीको आरोप छ। शनिबार धनुषाको विदेह नगरपालिका तिनकौरीया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनकै नेताका कारण लाखौँ जन्मसिद्ध नागरिकका सन्तान […]

सम्बन्धित सामग्री

सांसदले आफ्नो दायित्व बोध गर्नै सकेनन् : दाहाल

काठमाडौं : “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन। सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा सांसद लेखनाथ दाहाल राजनले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन्।”यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्या

‘नागरिकता नपाउँदा चित्त दुखेर कागजपत्र च्यात्ने अवस्थामा पुगेको थिएँ’

धेरै पटक जोशुवा लाल नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी पुगे । उमेरले नागरिकता पाउने बेला पुगेपछि नागरिकता खोज्नु स्वभाविक हो । तर,  उनले नागरिकता पाउन सकेनन् । नागरिकता ऐनको...

प्रचण्डसँग निराश रविलाई अब ओलीकै आश

१७ माघ, काठमाडौं । मंगलबार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गुमेको गृहमन्त्री पद फर्काउने प्रयासमा बालुवाटारदेखि बालकोटसम्म पुगे । तर, दुवै ठाउँबाट उनले गृहमन्त्रीको आश्वासन भने पाउन सकेनन् । १३ माघ (शुक्रबार) सर्वोच्चको आदेशपछि सांसद, गृहमन्त्री र सभापति पद गुमाएका लामिछाने नागरिकता लिएसंगै सभापति पद फिर्ता पाए जसरी गृहमन्त्रीको कुर्सीमा फर्किने सोचमा थिए […]

दश खेलाडीलाई स–सम्मान राष्ट्रिय टोलीमा फर्काउन एन्फाको हुमागाई कार्ड

नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकविहीन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नभएको समयमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । हुमागाईले दुई वर्षअघि अमेरिकाको नागरिकता लिएका थिए । गत सिजन नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटीमा प्रशिक्षकको रूपमा रहेका हुमागाईले ठुलो प्रभाव पार्न सकेनन् । उनी असफल देखिँदा क्लबले बर्खास्त गरेको थियो । त्यसपछि हुमागाईले आफू अमेरिकाको केही एकेडेमीहरूमा प्रशिक्षकको भूमिकामा रहेको ब

यस्ता छन् नागरिकता विधेयकमा सरकारले स्विकारेका संशोधन

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तिमसम्म टिक्न सकेनन्। प्रमुख प्रतिपक्षी एमालेको संशोधन बहुमतले अस्वीकृत भयो। तर प्रतिनिधिसभाको बैठकमा संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दा बहुमतले अूस्वीकृत भए पनि केही संशोधनलाई अंगिकार गरेको पाइएको छ । संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सह

‘भोट हाल्न मन छ, नागरिकता नै छैन’

१८ फागुन, काठमाडौं । धनुषाको मिथिला नगरपालिका–८ का कृष्णकुमार महतो (२५) मुुलुकको नागरिक बन्न दौडधुप गरेको पाँच वर्ष भइसक्यो । तर उनको दौडमा राज्य नै सारथि नबनेपछि मुकाममा पुग्न सकेनन्, नागरिकता पाएनन् । फलस्वरुप बारम्बार उदासी र निराशा हात लाग्यो, अहिलेसम्म पनि उस्तै छ । ‘आश र सासभन्दा महँगो भयो मेरा लागि नेपाली नागरिकताको प्रमाणपत्र’, […]

अपाङ्गता भएका दम्पतीलाई बुढेसकालमा नागरिकता

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका ६५ वर्षीय देउनारायण पाध्या र उनकी श्रीमती ५६ वर्षीया लाटी उपाध्यायले बुढेसकालमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।आफन्त कोही नभएका उनीहरू दुवैजना बोलाई बुढेसकालमा भए पनि नागरिकता दिलाउन सकिएको वडाध्यक्ष हरिविकास जिसीले बताए। देउनारायणलाई संरक्षण गर्दै आएकाहरूले २०३४ सालमा नागरिकताको प्रमाणपत्र निकालिए पनि उनले त्यसको संरक्षण गर्न सकेनन्।प्रमाणपत्र पानीमा भिज्यो, सानो एउटा टुक्रा मात्रै बाँच्यो। प्रमाणपत्र नहुँदा हुने सम

आशंकाले अत्यायो प्रचण्ड–माधव समूहलाई

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु । नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् । […]

अपाङ्गता भएका तीन दिदीभाइले घरमै पाए नागरिकता

पुस, १४ गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ कोटगाउँका ५२ वर्षीय धनबहादुर श्रेष्ठले अपाङ्गता भएका अाफ्ना छोराछोरीलाई नागरिकता बनाउनका लागि सदरमुकाम लाने धेरै प्रयास गरे । तर, हिडडुल गर्न नसक्ने अवस्थाका उनका छोराछोरीलाई उनले सदरमुकाम लान सकेनन् । उनका ६ जना छोराछोरी मध्ये तीन जना अपाङ्ग छन् । उनीहरु सामान्य हिडडुल …

आयोगले भन्यो  : पशुपतिले केन्द्रीय सदस्य र सांसद्हरुको नागरिकता ल्याउन सकेनन्

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको दल दर्ता गरी पाउँ भनी पशुपति शम्सेरले केन्द्रीय सदस्य र सांसद्हरुको नागरिकता ल्याउन नसकेको जनाएको छ ।