‘नागरिकता नपाउँदा चित्त दुखेर कागजपत्र च्यात्ने अवस्थामा पुगेको थिएँ’

धेरै पटक जोशुवा लाल नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी पुगे । उमेरले नागरिकता पाउने बेला पुगेपछि नागरिकता खोज्नु स्वभाविक हो । तर,  उनले नागरिकता पाउन सकेनन् । नागरिकता ऐनको...

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्– सामजिक संरचना च्यात्ने प्रयास भएको छ

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना स्थायित्व हुन नसक्ने बताएका छन् । ‘आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरू […]

केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन्  । मन्त्री खाँणले उनीहरु संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुुपर्ने बताए ।सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई ब

झपड रावलको मन्त्रीलाई चेतावनीः लेटरप्याड च्यात्ने तपाईँको मुख च्यात्न नपरोस्

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन्। प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती […]

संविधान च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।  सिरहाको मिर्चैयामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् । संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले

मध्यरातमा कांग्रेस नेताको टिप्पणी– राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो

बहुमत सांसदको हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिइएको निवेदन राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेपछि कांग्रेस नेताले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रपतिबाट पदको मर्यादा नराखिएको आरोप लगाएका हुन । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधानमा च्यात्ने काम गरिन । यिनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’ लेखकले शुक्रवार मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा सन्दे...

कांग्रेस नेताको प्रतिक्रिया  : राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो

७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले अनलाइनखबरसँग भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’ अब कसरी अगाडि बढ्ने […]

कांग्रेस नेता लेखकले भने- राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।